राजनीति


राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा भागबन्डा टुंगियो (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार...

तेस्रो चरणको आन्दोलन गर्ने आम जनता पार्टीको घोषणा

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ । भन्सार निवमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आजपाले आन्दोलन गर्दै आएको छ । जसअनुसार पहिलो चरण र दोस्रो चरण गरी करिब ४ महिना आन्दोलन...

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले...

राष्ट्रियसभामा ३ सिट पाउनुपर्ने नेकपा एसको अडान

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन । कांग्रेस–माओवादी...

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन एजेण्डा

काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य...

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनलाई आजै भागबन्डा टुंग्याउन दबाब, बैठक जारी

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ । शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् । बैठकमा कांग्रेस, माओवादी...

राष्ट्रिय सभा निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार ९आज० मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार)सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने...

सिट बाँडफाँटमा सहमति जनजिक सत्ता गठबन्धन, अहिले विहान बैठक बस्दै

  काठमाडौं । आगामी ११ माघमा १९ सिटका लागि हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सिट बाँडफाँटमा सत्ता गठबन्धन दलहरु सहमति नजिक पुगेका छन् । हिजो (शनिबार) भएको बैठकमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले...

सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहिन

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार दलहरुले आफ्नो दलका लागि धेरै सिट चाहिने अडान लिएपछि बैठक निष्कर्ष बिहिन भएको हो । प्रधानमन्त्री निवास...