राजनीति


नेताहरूलाई राष्ट्रपतिले भने : ‘जनतालाई अधिकार दिन ढिला हुँदा निराशा बढ्यो’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई...

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...

यी १४ वटा गतिविधि गरे माओवादीले कार्यकर्तालाई कारबाही गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तामाथि विभिन्न १४ वटा गतिविधि गरेको खण्डमा अनुशासनको कारबाही हुने प्रस्ताव गरिएको छ । माओवादीको मस्यौदा विधान–२०८० को धारा ५२ मा अनुशासनको कारबाहीसम्बन्धी व्यवस्था गरिएको हो । जसअनुसार कुनै पनि...

मंगलबारदेखि माघ १२ सम्म आचारसंहिता लागू हुने : के गर्न पाईदैन ? (सूचीसहित)

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार अर्थात माघ २ गतेदेखि आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा...

गण्डकीका उम्मेदवारलाई जिताउन समिति गठन, ११ वटै जिल्लाका मतदातासँग भेटघाट गर्ने

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गण्डकीमा समिति गठन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि सत्ता पक्षीय गठबन्धनले समिति गठन गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशबाट माघ ११ गते हुने...

उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री प्रचण्डको आग्रह सीके राउतद्वारा अस्वीकार

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा। सीके राउतले अस्वीकार गरेका छन्...

दुर्गालाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न जनमोर्चाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् । ‘हामीले...

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य...

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्दै छ । बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै बिहान...