राजनीति


नेकपा एमाले कैलाली अधिवेशन : छैटौँ दिन मतदान सुरु

धनगढी । नेकपा एमाले कैलालीको नेतृत्वको लागि बल्ल मतदान सुरु भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान पौने ९ बजेदेखि सुरु भएको हो । पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु...

माओवादी स्थायी कमिटी बैठक : नेताहरूले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौँ । बिहीबारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । आज माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरूलाई सम्मान र काममा...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची...

कांग्रेस महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषय प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् । ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा नेता भण्डारीले...

पार्टी फुटाउने तत्त्वसँग एकता हुँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै...

उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड तोक्नुपर्छ : सांसद तोषिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि...

संसद्‍मा प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि कांग्रेस सचेतकले गरिन् नियमापत्ति

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भएपछि कांग्रेस सचेतक सुशीला थिङले नियमापत्ति गरेकी छिन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले बोल्ने क्रममा प्रधानमन्त्रीले फटाहा बोल्ने गुण बोकेको बताएपछि...

गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक अवस्था उकास्नलाई स्वदेशी उत्पादनलाई स्वदेशमा खपत हुने व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालभित्रका सामग्री उपभोगको राष्ट्रिय नीति बनाउन...

एमालेद्वारा एकसाथ तीन मन्त्रीको राजीनामा माग

काठमाडौँ । नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन् । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत,...