राजनीति


राष्ट्रियसभा चुनाव : सातै प्रदेशमा पुग्यो मतपत्र

काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन...

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि , प्रचण्डले आजै सम्बोधन गर्ने

काठमाडौँ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा...

‘समुदायसँग कांग्रेस’ अभियान फेरि सार्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको ‘समुदायसँग कांग्रेस’ अभियान फेरि सर्ने भएको छ । यही माघ ७ देखि २२ गतेका लागि तय भएको अभियान माघ १६ देखि २६ गते सार्न लागिएको हो । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलबिच...

माघ २४ गतेसम्म मस्यौदामाथि लिखित सुझाव दिन माओवादीको निर्देशन

काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन...

मधेश आन्दोलनको तयारीमा जुटे लोसपा नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् । राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर...

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा एमडी एमएस,टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै...

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ...

गोरखा र लमजुङमा सत्तापक्षीय गठबन्धनको मतदाता भेटघाट

  पोखरा । राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचारप्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशले आज गोरखा र लम्जुुङमा मतदाता भेटेका छन् । सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ(गोरखा) र पदमबहादुर...

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक...