काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका...
काठमाडौं । राष्ट्रिय सभाका एक चौथाइ अर्थात १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत आज सातवटै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । आज दिउँसो ३ बजे तोकिएकै समयमा मतदान शान्तिपूर्णढंगले सकिएको निर्वाचन आयोगले जानकारी दिएको हो...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर...
रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान सुरु भएको छ। बिहान ९ बजेबाट सातै प्रदेशमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहानै गएर मतदान गरेका छन् । सात प्रदेशमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औँल्याउँदै...
विराटनगर । निर्वाचन आचारसंहिता उल्ङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका...
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश सबैको साझा रहेको भन्दै समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि फर्कन नसक्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले...
पोखरा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले धर्म निरपेक्ष राष्ट्र हुन नहुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले धर्म नै धर्म भएको देशमा कसरी धर्म निरपेक्षता हुन सक्छ भन्दै प्रश्न...