राजनीति


संसद् बैठकको पूर्व सन्ध्यामा सभामुख घिमिरेद्धारा संसद् भवनको अवलोकन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशन सुरु हुनु पूर्व संसद् भवनको अवलोकन गरेका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसदमा भवनमा पुगेर उनले भौतिक तथा प्राविधिक व्यवस्थापनबारे अवलोकन गरेका हुन् । सभामुखसँगै सङ्घीय...

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो । राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन...

एमाले धादिङ विवाद : अधिवेशन स्थगित नभएको दाबी

काठमाडौँ । नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशन स्थगित नभएको अध्यक्ष भूमि त्रिपाठीले जनाएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै २०८० माघ १९...

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता...

रास्वपाको दबाब अभियान आजदेखि

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दै छ । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको...

अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको भन्दै गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

  पोखरा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध अनुसन्धानलाई प्रभावित गर्नेगरी भएका विरोधलाई लिएर असन्तुष्टि प्रकट गरेका छन् । एकातर्फ सुशासनको माग गर्ने अनि अर्को तर्फ कारबाही प्रक्रिया अगाडि बढाउँदा विरोध गर्ने प्रविति रहेको...

वर्तमान सरकार बदल्नु अनिवार्य भयो : उपमहासचिव ज्ञवाली

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार बदल्नु अनिवार्य रहेको र त्यसका लागि एमाले लागि परेको बताएका छन् । शनिबार बिहान प्रेस चौतारी कास्कीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

संसद् चल्दा काठमाडौँ नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको...