पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा अधिकारका विषयमा संघले निर्माण गर्नुपर्ने ऐन, कानून बनाउन ढिलाई गर्दा संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवशको अवसरमा प्रदेशसभाले आयोजना गरेको कार्यक्रमलाई...
पोखरा । नेकपा एमालेका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले प्रदेशको अधिकार प्राप्तिका लागि आवश्यक परे संघ सरकारसंग कानुनी लडाइँ लड्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवशको अवसरमा प्रदेश...
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न ७ जना सदस्यहरूको मनोनयन गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी...
काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ । सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो । स्वीकृत कार्य तालिकामा सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको...
पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमाले संसदीय दलले सरकारलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । निवर्तमान मुख्यमन्त्री समेत रहेका विपक्षी दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सबै नागरिकले अनुभूत गर्न सक्ने गरी काम गर्न...
काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न...
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।बिहान साढे ८ बजेदेखि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ । बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं...
पोखरा । संघीय संसद्को तेस्रो अधिवेशन आज सुरु हुँदैछ । आज अपराह्न ४ बजे संसद बैठक बस्ने संसद सचिवालयले जनाएको छ । यो संसदको हिउँदे अधिवेशन हो । बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयले...