काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठक दुई दिनसम्म...
पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले एक वर्षको अवधिमा आफूले प्राप्त गरेर सामाजिक कार्यमा खर्चिएको विवरण सार्वजनिक गरेका छन् । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर उनले विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारको पूर्व...
पाेखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन माैसमी गठबन्धन भएकाे टिप्पणी गरेका छन् । उनले शनिवार पाेखरामा समाजवादी प्रेस संगठन कास्कीले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै यस्ताे...
काठमाडौं । एक वर्षदेखि आन्दोलित पहिचान पक्षधर र कोसी प्रदेश सरकार बीच सहमति भएको छ । शुक्रबार दुबैपक्ष बीच ५ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशको नाम फेर्नका लागि राजनीतिक वातावरण...
काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६,...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक...
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् । आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ । इलेक्ट्रिक...
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै...
काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने गरी आजको बैठक सकिएको छ । आजको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ । बुधवार बसेको प्रतिनिधिसभाको...