राजनीति


कांग्रेसको महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन समिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको...

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी...

राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् । २०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक...

गृहमन्त्रीलाई रविको प्रश्न : हाइप्रोफाइल अनुसन्धान दायरामा किन आएनन् ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भुटानी शरणार्थी प्रकरणबारे प्रश्न गरेका छन् । सभापति लामिछानेले आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई...

एमाले महासचिव पोखरेल चढेको गाडी पल्टियो

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म १ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो । दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य...

रुसी सेनामा रहेका नेपालीको तत्काल उद्धार गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी...

आलमविरुद्ध आज अन्तिम सुनुवाइ

रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । २०६४...

आर्थिक समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धि हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताएका छन् । भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने राष्ट्रपति पौडेलले बताए। उनले महालेखा परीक्षकको...

नेकपा एसले १० जिल्लालाई पुरस्कृत गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । नेकपा एसले सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको हो । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता...