राजनीति


संसद्मा कांग्रेसको नाराबाजी : बैठक आइतबार सम्मलाई स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ । दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक,...

राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेस

काठमाडौँ । सरकारले राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् । बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको...

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

काठमाडौँ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममा मस्यौदा तयार पारेको छ । शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका...

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै : सुन तस्करी प्रकरणमा निर्णय गर्ने

काठमाडौँ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । सुन तस्करी प्रकरणको...

गृहमन्त्रीलाई कांग्रेसले भन्यो, ‘उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिनुहोस्’

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिन आग्रह गरेको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पैडेलले यस्तो माग गरेका हुन् । लामिछानेलाई गृहमन्त्री...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।बैठकमा पार्टीको विधान, पदाधिकारी र...

आज दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट...

माग पुरा नभए असार ३१ गते नेकपा एस सरकारबाट बाहिरिन्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता...

उपनिर्वाचन गर्न ८ करोड लाग्ने

काठमाडौँ । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई...