राजनीति


चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन् । महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । महामन्त्री गगन थापाले चुनाव अगाडि गठबन्धन नगर्ने...

कांग्रेस महासमिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे ।महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान...

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले...

राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा कायमै छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् । सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख...

गठबन्धन नगर्ने गगनको प्रतिवेदन सच्याउन देउवाको दबाब

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि...

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा प्रजातन्त्र दिवसको शुभकामना : सार्वभौमसत्ता जनतामा निहित हुनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् । शुभकामना दिंदै राष्ट्रपति पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई...

गण्डकीका प्रमुख पृथ्वीमान गुरुङद्धारा प्रदेश अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् । विज्ञप्तिमा उल्लेख गरिए अुनसार अधिवेशन फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट...

कांग्रेसको महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्ने बताएका छन् । बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौँको बत्तिस पुतलीमा आइतबार गरेको चियापान समारोहमा कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू...