राजनीति


चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको सदस्य...

अख्तियारले डामेको, आयोगले पोलेको सबैलाई घर पठाइदिउ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र...

राजेन्द्र महतोले छाडे लोसपा, घोषणा गरे नयाँ अभियान

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)छाडेका छन् । महतो र बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

आज दुवै सदनको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु...

राजनीतिक दलसम्बन्धि विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को केही व्यवस्थाहरुमा...

मतदाता नामावली दर्ता स्थगित

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम रोकेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२)(२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था...

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ खनाल : अविलम्ब पीडितको माग पुरा गर्न आग्रह

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितका माग पुरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डप पुगेर नेता खनालले मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले...

इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा...

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा...