राजनीति


इलाम २ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय...

माओवादी स्थायी समिति बैठक : कार्यविभाजन र राष्ट्रियसभा अध्यक्षबारे ठोस निर्णय गर्ने तयारी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन संसद्मा रहेका चार वटै पार्टीका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज...

माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशमा कसले पाए जिम्मा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा...

माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका...

आज आठ संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दै छ ।  महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तर भाषिक, अन्तर धार्मिक, अन्तर सांस्कृति सहिष्णुता प्रवर्द्धनका विषयमा छलफल हुँदै छ । त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा...

प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक सम्पन्न

पोखरा । प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठकको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गरेका थिए। शर्माले ससक्त पार्टीको लागि ससक्त सञ्चार आवश्यक भएको भन्दै सबै प्रेस चौतारीका सदस्यहरू व्यक्तिगतसंगै...

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १६ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । इलाम-२ र बझाङ प्रदेश सभा-१ मा हुने चुनावको लागि फागुन १६ देखि मतदाता नामावली अद्यावधिक गरी चैत २२ सम्म अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ । उक्त उपनिर्वाचनमा...

अर्थतन्त्रको सूचकलाई सुधार्ने गरी बजेट ल्याउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता प्रतिनीधि सभामा पेश गरेका छन् । बाह्य र आन्त्रिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी बजेट ल्याइने मन्त्री महतले बताए । सार्वजनिक...