राजनीति


उपेन्द्र यादवलाई फेरि स्वास्थ्य मन्त्रालय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या...

सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदको माग पूरा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले बालकुमारीमा २ जनाको मृत्यु भएको विषयमा सांसदहरूले उठाएको विषय हल भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले गरेको माग पूरा...

संसदमा कांग्रेसको आरोप :’प्रधानमन्त्रीले बेइमानी गरे’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धनमा भएका मूल्य, मान्यता र सहमतिलाई लत्याएर एकतर्फी रूपमा अविश्वसनीय ढंगले गठबन्धन तोडेको...

कांग्रेसलाई एमालेको कटाक्ष , ‘धेरै छटपटी नदेखाउनुस्’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले कांग्रेसलाई सत्ताबाट मुक्त भएको छटपटीले कहीँ पनि नपुर्‍याउने भएकाले धैर्यता राख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसलाई लागेको चोटमा आफूहरू मलमपट्टी गर्ने...

मन्त्रीहरुलाई कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता...

संसदमा उठेको प्रश्नको जवाफ दिदैंँ प्रधानमन्त्रीले भने,‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन...

सुदूरपश्चिममा नेकपा एसका मन्त्री पनि बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादीका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको...

नवनियुक्त १६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

पोखरा । नवन्युक्त १६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित १० मन्त्रीले शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतलनिवासमा...