राजनीति


युवराज शर्मालाई कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले उनलाई आगामी २९ फागुनमा हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट...

जसपाका मन्त्रीले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् । यसैगरी जसपाबाटै नबलकिशोर...

अब चुनाव अघि गठबन्धन हुदैँन : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् । आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै...

२२ सदस्यीय बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (नामावलीसहित)

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आइतबार प्रचण्डले दुई जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा...

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता भोलि

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव...

सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता छनोट गर्न गठबन्धनद्धारा कार्यदल गठन

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव...

राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको कांग्रेसको प्रस्ताव अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको...

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले तोकिन् अध्यक्षको निर्वाचन

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी छिन् । आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव...