राजनीति


बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचन,...

राप्रपा कार्यालयमा भएको कुटपिटबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान...

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत...

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन...

भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यतालिका यस्तो छ (तालिकासहित)

काठमाडौं । संघीय संसदले राष्ट्रिय सभाको अध्यक्षका लागि हुने निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो । जसअनुसार आज बिहान ११ देखि १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्ष...

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ...

एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

पोखरा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । थापाले २८० मत ल्याएर निर्वाचि हुँदा उनका प्रतिस्पर्धी कृष्णबहादुर नेपालीले २०५ मत ल्याए । उपाध्यक्षमा...

राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता आज

पोखरा । भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ । दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली...