काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक...
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ । अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम...
पोखरा । म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा. महावीर पुनले मन्त्री भएर शिक्षा क्षेत्र सुधारका लागि कानून बनाउन नपाउँदा ठेस लागेर निर्वाचन लड्न आएको बताएका छन् । शुक्रबार पोखराको नदीपुरमा भेला भएका म्याग्देलीसंग...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘फागुन...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताएकी छन्। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा...
काठमाडौं । जनता समाजवादी नेपालका नेता मनिष मिश्रले पार्टी परित्याग गरेका छन् । जसपा नेपालको केन्द्रीय समन्वय समितिका सदस्य रहेका मिश्रले शुक्रबार पार्टी त्याग गरेका हुन् । मिश्र लोसपा नेपालका पूर्व महासचिव समेत हुन् । जसपा नेपाल र लोसपा वीचमा पार्टी...
काठमाडौं। आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रभु साहले ‘निर्वाचन घोषणापत्र–२०८२’ सार्वजनिक गरेका हुन् । उनले मुलुकको विद्यमान राजनीतिक र आर्थिक सङ्कट समाधानका लागि...
काठमाडौं । राष्ट्रिय सभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचन देशभर भयरहित, त्रासरहित, धाँधलीरहित...