राजनीति


महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन ९अपानी० जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर...

नेकपा एसको ‘दस्ताबेज मस्यौदा समिति’को बैठक बस्दै

काठमाडौँ । आगामी जेठ पहिलो साता हुने नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने ‘दस्ताबेज मस्यौदा समिति’को बैठक आजबाट बस्ने भएको छ । चैत ६ गतेदेखि १० गतेसम्म लगातार बैठक बसेर दस्ताबेजलाई अन्तिम रूप दिने तयारी भएको सो पार्टीका नेताहरूले...

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

बालुवाटारमा माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ...

प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा जवाफ दिँदैछन् । उनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ...

इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

काठमाडौँ । आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक...

एमाले मधेस सरकारमा, सरोज यादवले लिए शपथ

वीरगन्ज । मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश प्रमुखबाट शपथ लिएका हुन् ।

मधेशमा कांग्रेसका मन्त्री बर्खास्त

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त...

सार्कको प्रतिस्थापन विमस्टेक हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) सार्कको प्रतिस्थापन नभएको बताएका छन् । सोमबार संसदमा विमस्टेकको घोषणापत्र अनुमोदनका लागि प्रस्तुत गर्ने...