काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका छन् । अन्तर–व्यवस्थापिका संघ को १४८ औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरे स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका हुन् । अन्तर–व्यवस्थापिका...
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...
काठमाडौँ । गैरकानुनी गतिविधि निस्तेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विधिको शासन स्थापित गर्न र दण्डहीनताको अन्त्य गर्न वार्ताकार र सम्झौताकारको रूपमा नभई कुशल प्रशासकको रूपमा सर्वसाधारणले...
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । नेकपा एमाले बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती...
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता नेपालको हितमा नभएको बताएको छ । चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको लोसपा केन्द्रीय कार्यसमितिको बैठकले बीआरआईको विरोध गरेको हो । बैठकपछि अध्यक्ष महन्थ...
काठमाडौँ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सुन तस्करीमा संलग्न भएको आरोप लागेका उपाध्यक्ष कृष्णबहादुर महराले राजीनामा दिए–नदिएको सम्बन्धमा पार्टीलाई जानकारी नभएको बताएका छन् । बिहीबार महराको राजीनामा सम्बन्धमा अनभिज्ञता प्रकट गरेका हुन् । ‘उहाँले...
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो निमन्त्रणा तत्कालीन परराष्ट्रमन्त्री...
काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ व २०८१–८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ । त्यस्तै साढे ११ बजे...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी...