राजनीति


राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एसलाई दिने सहमति

काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो । नेकपा एसले एक प्रदेशको...

नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए...

बजेटमा सुझाव इमेलमार्फत दिन अर्थ मन्त्रालयको आग्रह, भेटघाटमा नधाउन अनुरोध

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । बजेट तथा कार्यक्रमका लागि मन्त्रालयले सबैसँग सुझाव समेत मागेको छ । विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी,...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आज संसद् बैठकमा शून्य र विशेष समयका अतिरिक्त सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी...

उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन...

बार्गेनिङ बढाउँदै नेकपा एस, प्रदेश सरकारबारे राख्यो शर्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बार्गेनिङबढाउन थालेको छ । नेकपा एसले सात मध्ये कम्तीमा एक प्रदेशको मुख्यमन्त्री, संघीय सरकारमा थप एक मन्त्री र सबै राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिताको लिखित ग्यारेन्टी मागेपछि प्रदेश सरकार गठन तथा विश्वासको मत...

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन)विधेयक २०८०’ प्रतिनिधि सभामा प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय...