राजनीति


हत्या आरोपमा फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । हाल माओवादी...

एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीको सपथ चैत २३ गते

पोखरा । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ । सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो । ३...

नेकपा एसद्वारा बागमतीका मन्त्री फिर्ता बोलाउन अस्वीकार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा आफ्नो पार्टीबाट तीन जनानै मन्त्री हुनुपर्ने बताएको छ । गठबन्धनमा भागबण्डा नमिलेपछि एक मन्त्री फिर्ता बोलाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आग्रह गरेपनि सो पार्टीले अस्वीकार गरेको हो । एकीकृत समाजवादी...

बागमती प्रदेशमा एमालेका मन्त्रीहरूको शपथ ५ बजे

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि...

यथास्थितिमा क्रमभङ्ग जरुरी छ : विप्लव

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था...

प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...

सहकारी ठगीमा श्रममन्त्रीमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मन्त्री आलेलाई प्रदेशका प्रमुख...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै : उपनिर्वाचनका उम्मेदवार तय गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन...