राजनीति


प्रदर्शनका बावजुद प्रहरीले रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ । रास्वपाका कार्यकर्ताका प्रदर्शनको बावजुद कास्की प्रहरीले घुमाउरो बाटोेको प्रयोग गर्दै १ बजेर २४ मिनेटमा कास्की जिल्ला अदालत उपस्थित गराएको...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ५ बजे बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल...

सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त श्रेष्ठ

पोखरा । पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई...

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन (तस्विरहरु)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन शुरु भएको छ । पोखराको मानवअधिकार चोकमा रास्वपाका कार्यकर्ताहरु हातमा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका हुन । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई...

पूर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा...

दल फुटाउन अध्यादेश आउन सक्ने विपक्षी दलहरुको आशंका

काठमाडौं । विपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्यान सक्ने आशंका गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा यस्तो आशंका सार्वजनिक गरेका हुन् । बैठकमा सहभागी...

बानेश्वरमा विपक्षी दलहरुको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी छ । समसामयिक राजनीतिक विषयका साथै बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको माओवादी निकट स्रोतले जनाएको छ । जारी...

टीआरसीः सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार बसेको तीन दलको बैठकले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिने कुरामा सहमति जनाएका छन । बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले...

जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीको जवाफ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्। पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताउँदै उनले यसबारे नागरिक पंक्तिमा...