राजनीति


उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ भएन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा मङ्गलवार पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो।...

कांग्रेस सांसदले गरे राष्ट्रिय सरकार गठनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नका लागि राष्ट्रिय सरकार आवश्यक भएको बताएका हुन् । ‘यही...

रास्वपाका सांसद नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद बैठकमा गए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका छन् । नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले प्रतिक्रिया दिए ।रास्वपाका...

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख...

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष...

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा आचार्य विजयी (प्राप्त मतसहित)

  पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीमा जीवनप्रसाद आचार्य विजयी भएका छन् । दिपक पौडेललाई पराजित गर्दै उनी विजयी भएका हुन् । विजयी आचार्यले २७७ मत प्राप्त गर्दा पौडेलले भने २१० मत पाए । बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको...

जनमतद्वारा मधेस प्रदेश सभाको पहिलो बैठक अवरुद्ध

काठमाडौँ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ । सोमबारको बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै अवरुद्ध गरेका...

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको...