राजनीति


प्रतिनिधिसभा बैठक : बजेटको व्यवहारिक कार्यान्वयनमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए । प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट...

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश भएको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । यससँगै अब अब तीन वा सोभन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाई...

आज मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन्। ​ कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

आज विश्व वातावरण दिवस : संरक्षणको साझा लक्ष्यमा अघि बढ्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइँदै छ । यस दिनको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा...

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको...

भारतीय लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक : भाजपाको लोकप्रियता घट्यो

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र...

प्रतिनिधिसभा बैठक : बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार बजेटमाथि सांसदहरूले उठाएका...

मधेस सरकारबाट बाहिरिने एकीकृत समाजवादीको तयारी

वीरगन्ज । नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको...

प्रम प्रचण्डद्धारा मन्त्रीपरिषद् पुनर्गठनबारे परामर्श

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन् । मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श थालेसँगै प्रधानमन्त्री प्रचण्डले माओवादी मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको बताइएको छ । माओवादी...