राजनीति


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने...

जेठ २७ गतेबाट बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि जेठ २७ गतेबाट मन्त्रालयगत छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले मन्त्रालयगत छलफल हुने समय जानकारी गराएकी हुन्। उनले भनिन्, ‘विभिन्न मन्त्रालय तथा सचिवालय अन्तर्गतका...

सर्वोच्च पुग्यो तनहुँ व्यासको मतगणना विवाद

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि...

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा आबद्ध हुने सम्झौता प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले...

प्रधानमन्त्री दाहाल मोदीको शपथमा भारत जाने पक्का

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा...

पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै जनमोर्चाको विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध गरेका हुन् । जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका...

बजेट भन्दापनि सरकार कसरी टिकाउने भन्ने चिन्ता छ : मुख्यमन्त्री पाण्डे (भिडियो)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट भन्दापनि आफ्नो ध्यान कसरी सरकार टिकाउनेमा केन्द्रित रहेको बताएका छन् । गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले राखेको आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्धि...

महामन्त्री विश्वप्रकाशको टिप्पणी : भने, ‘सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न...

जनमतले सतिश सिंहलाई मधेसको मुख्यमन्त्रीको उम्मेदवार बनाउने

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिए । मधेशमा जनमको नेतृत्वमा...