पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा)नेता फडिन्द्र...
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने बताएको छ । जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् । उनले सङ्घीयता कार्यान्वयनमा...
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ । एमाले स्रोतका...
नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । सो अवसरमा...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ सोमबार सकिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण मगाउने भन्नेबारे आदेश दिनेछ। यदि...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा पेशी तोकिएको छ। न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। यसअघि श्रेष्ठकै इजलासले जेठ २० गते अग्राधिकार प्रदान गर्दै लिखित जवाफ मगाएर अन्तरिम...
काठमाडौँ । संघीय संसद्अन्तर्गत सोमबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा,...
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैँ छ । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल...
पोखरा । नेकपा एमाले फलेवास नगरपालिका पर्वत कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । शुक्रबार र शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट तिमिल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा तिमिल्सिनाले विक्रम जिसीलाई...