राजनीति


आजदेखि निर्वाचन आचारसंहिता लागू हुदैँ : के – के गर्न पाइदैन ?

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । स्थानिय तहमा रिक्त ४४ पदमा हुन लागेको उप निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू हुन लागेको हो । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने...

कास्की माओवादी केन्द्रको संयोजक बने लामिछाने

पोखरा । नेकपा माओवादी केन्द्र कास्कीको संयोजकमा विश्वप्रकाश लामिछाने चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले उनलाई कास्की संयोजक चयन गर्ने निर्णय गरेको हो । कास्की इन्चार्ज रामजीप्रसाद बरालले उनको नाम सिफारिस गरेको...

स्थानीय तह उपनिर्वाचन : आज मनोनयन दर्ता गरिँदै

काठमाडौँ । यही १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता गरिँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन...

प्रदेशसभा सदस्य गौचनको शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा आज (शनिबार) बिहान राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा...

ठुला दलप्रतिको भ्रम चिर्न जागरण सभा गर्दैछौँ : एमाले

काठमाडौँ । नेकपा एमालेका महासविच शंकर पोखरेलले मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न मंसिर ७ गते जागरण सभा आयोजना गरिएको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले...

रवि लामिछानेलाई बुटवलबाट पोखरा ल्याइयो

पोखरा । अनुसन्धानका लागि बुटवल लगिएका रवि लामिछानेलाई आज पोखरा ल्याइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार रूपन्देही...

राष्ट्रपति पौडेल अजरबैजानबाट स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको...

रविलाई आज पोखरा ल्याइने

पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइने भएको छ। रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका...

उपचुनावमा ४४ मध्य १५ पदमा एक्लै लड्ने नेकपा एसको निर्णय

काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी ४४ मध्ये १५ वटा पदमा एक्लै चुनाव लड्ने भएको छ । उपमहासचिव रामकुमार भट्टराईले ४४ मध्ये १५ पदमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए । उनका अनुसार बाँकी पदमा विचार मिल्नेहरूसँग...