राजनीति


जसपा अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा...

संसद बैठकमा लगानी बोर्ड तत्काल खारेज गर्न माग

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या...

समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपाको माग

काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गरेका हुन् । सरकार मलको अभाव छैन भन्ने तर किसानले...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति,...

२ असारदेखि निजामती विधेयकमा राज्यव्यस्था समितिले छलफल थाल्ने

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको संविधान जारी भइसकेपछि सबैले चासो राखेको विधेयक निजामती सेवा विधेयक भएको उल्लेख गर्दै निजामती सेवालाई स्थायी सरकारको रुपमा लिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा...

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : ‘ताली पड्काउने, हजुर, हस्, भइहाल्छ भन्ने होइन, रूपान्तरण चाहियो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको...

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र...

विकासमा नेपाली सेनाको संलग्नतामाथि पृथ्वीसुब्बा गुरुङले गरे प्रश्न

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकासमा नेपाली सेनाको संलग्नतालाई लिएर प्रश्न उठाएका छन् । गुरुङले बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सेनाको विकासका कामबारे...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जनकपुर । जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र...