राजनीति


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका...

माओवादी स्थायी समिति बैठक : अध्यक्ष प्रचण्डले बिहीबार जवाफ दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार जवाफ दिने भएका छन् । बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल...

बेलायती राजदूत फेनद्धारा प्रम ओलीसँग शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा...

सरकारले बिजुलीको बक्यौता एक सुका पनि छाड्नुहुदैँन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन्। सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनले बताए। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका...

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन रास्वपा सांसद गौतमको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि उनले माग गरिन् । ‘ईयूको कालोसूचीमा...

मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

वीरगन्ज । मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री...

१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका...

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति...

१८ राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा...