काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत प्रस्थान गरेकी छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा मन्त्री...
काठमाडौं । हिमताल फुटेर सोलुखुम्बुको थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु...
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको बताएका छन् । उनले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत जानकारी दिए । विसं २०५१...
काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले बयान लिएको छ । आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् ।...
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक आइतबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज कानुन, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दैछ । कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्नु घाँटी काट्नु सरह हुने टिप्पणी गरेका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो टिप्पणी...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र...
काठमाडौँ । पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको टिकटको नाममा ठगी भइरहेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता समितिको बैठकमा बोल्दै अर्यालले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भदौ ९ देखि ११ गतेसम्म बस्ने गरी बैठक राखिएको महासचिव घनश्याम भुसालले बताए । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ, केन्द्रीय संरचनाहरूको निर्माणसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे...