राजनीति


देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले यस्तो बताएका हुन् । महिला प्रधानमन्त्री बनाउनका लागि अलिकति तयारी भने गर्नुपर्ने उनको भनाई छ । ‘म महिला...

भारत भ्रमणबारे आरजुको ब्रिफिङ :‘एमालेसँगको गठबन्धनप्रति भारतको पोजेटिभ रेस्पोन्स छ’

काठमाडौं। परराष्ट्रमन्त्री आरजु देउवा राणाले एमालेसँगको गठबन्धनप्रति भारतको पोजेटिभ रेस्पोन्स पाएको ब्रिफिङ गरेकी छिन् । परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् । त्यसको भोलिपल्ट शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति...

२०८४ मा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी एमाले हुनेछ : शशांक

काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अबको निर्वाचनमा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी नेकपा एमाले हुने बताएका छन् । पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताउँदै उनले एमाले मुख्य प्रतिद्वन्द्वी रहने बताए । पार्टी कार्यालय सानेपामा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय...

राष्ट्रियसभाबाट टीआरसी विधेयक पारित

  पोखरा । संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) राष्ट्रियसभाबाट पनि पारित भएको छ। आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न...

बंगलादेशमा विद्युत् निर्यात गर्न पहल भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ । बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री केपी शर्मा...

जनता भड्काउने काम भइरहेको छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले...

सामाजिक सञ्जालमा नेताहरुबारे नकारात्मक कुरा नलेख्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न...

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका...