राजनीति


मन्त्रालय फेरिएसंगै असन्तुष्ट मन्त्री गुरुङले दिए राजिनामा

पोखरा । आफ्नो मन्त्रालय फेरिएसंगै असन्तुष्ट बनेका गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङले राजिनामा दिएका छन् । मन्त्रालयको जिम्मेवारी फेरिएसंगै असन्तुष्टि जनाएका उनले राजिनामा बुझाएका हुन् । मन्त्री । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत...

रास्वपाले प्रत्येक महिनाको अन्तिम बिहीबार प्रेसमिट गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मासिक रूपमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम राखेको कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिए...

नेकपा एसद्धारा उपनिर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन...

गण्डकीमा प्रतिपक्षी माओवादी मात्रै, राप्रपाले समर्थन कायम राख्ने

पोखरा । गण्डकी प्रदेश सरकारमा चारवटा मन्त्रालयसहित नेकपा एमाले सहभागी भएको छ । अघिल्लो सत्तासमिकरण (एमाले–माआवादी) बन्दा माओवादी र एमाले बाहेक नै केन्द्रीय गठबन्घन विपरीत आफूलाई बहुमत जुटाउन सफल मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दु:खमा साथ दिएकालाई...

गण्डकी सरकारमा सहभागी भयो एमाले, सबै मन्त्रीले लिए सपथ

  पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले औपचारिक रुपमा सरकारमा सहभागी भएको छ । सहभागी मन्त्रीहरुले सोमबार सपथग्रहण गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नवलपुरका पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री बाग्लङका कृष्ण पाठक, उद्योग तथा...

गण्डकीमा एमालेबाट चार जना मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशमा एमालेबाट चार जना मन्त्री बन्ने भएका छन । मन्त्रिपरिषद विस्तार अन्तर्गत गण्डकीमा एमालेको तर्फबाट चारजना मन्त्री थपिने भएका हुन । एमालेबाट नवलपुरका पद्या जिसी श्रेष्ठ, बाग्लङुका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल...

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक,...

महामन्त्री पदमै पुनर्बहालीको माग राख्दै मुकुल ढकालद्वारा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कारबाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् । उनले आइतबार समितिलाई पत्र पठाइ महामन्त्रीबाट...

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य...