राजनीति


जनमत पार्टीका अध्यक्ष सीके राउत श्रीमतीसँग डिर्भोस माग्दै गए अदालत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् । गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता...

सन्तानलाई आन्दोलनमा लाग्न प्ररित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक हुन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली...

संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रम ओलीलाई प्रचण्डको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

आज देउवाको जन्मदिन, प्रम ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन् ।आज बालुवाटारमा भएको प्रमुख ३ दलका नेताबीच छलफलमा क्रममा भएको भेटमा उनले जन्मदिनको शुभकामना दिएका हुन् । ‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र...

तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आगामी असोज ५ र ६ गते बस्ने गरी बैठक बोलाइएको हो । नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक आह्वान भएको कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेलले...

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । सोही...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् ।...

बिहारमा ४० दिनमा सात नेताको हत्या

भारतको बिहारमा अगस्ट १ देखि सेप्टेम्बर ९ सम्म राज्यका विभिन्न भागमा कम्तिमा सात नेताको हत्या भएको तथ्यांक छ । तथ्यांकले बिहारमा राजनीतिक दलसँग सम्बन्धित नेताहरूको हत्या भएको देखाएको छ । यस अवधिमा भाजपाका मुन्ना शर्मा, अजय साह र पश्चिम चम्पारणमा जेडीयू...

हिंसा शब्द असंसदीय हैन‚ रेकर्डबाट हटाउन पर्दैन : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे । भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको...