राजनीति


संसद् अवरोध खुलाउन माओवादी सकारात्मक

काठमाडौँ । सोमबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेका छ । तर संसद्मा एमालेका सांसद योगेश भट्टराईले...

कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको...

ट्रम्पमाथि हत्याको दोस्रो प्रयास !

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हत्याको दोस्रो प्रयास भएको छ। हत्या गर्ने दास्रो प्रयास पनि विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले...

रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको छानबिन समितिको ठहर

काठमाडौँ । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर...

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउने छन् । ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन...

स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने सरकारको निर्णय

  काठमाडौं । स्थानीय तहको निर्वाद्धन १६ मंसिरमा हुनेभएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी १६ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यस अघि आइतबार नै निर्वाचन आयोगले सरकारलाई आगामी १६ मंसिरमा उपनिर्वाचन गर्नका लागि सुझाव दिएको...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । संघीय संसद सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो...

सधैँ पहिलो हुनेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले...

रविले सहकारीबाट करिब ९५ करोड ठगेको मुकुलको दाबी : भन्छन्, ‘प्रमाण सुरक्षित छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । आइतबार...