राजनीति


मौन अवधि लागू : आचारसंहिता उल्लङ्घन गरे कारबाही

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको लागि गएराती १२ बजदेखि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह...

रास्वपा सभापति लामिछानेलाई काठमाडौं लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  काठमाडौं लगिएको छ । उनलाई साँझ करिव ५ बजे   पोखराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाइएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । रवि लामिछानेलाई काठमाडौं लगिएको जिल्ला प्रहरी...

कास्की काँग्रेसको प्रवक्तामा नवीन सिग्देल

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवक्तामा मनोनित गरेका हुन् । नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद...

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्टको एकता महाधिवेशन आजदेखि सुरु

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर न्युरोडस्थित भूगोल...

चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनाव हुने स्थानहरुमा शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिन आग्रह गरेको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै...

सरकारी गाडी लिएर चुनाव प्रचारमा हिडेका एमाले सांसदको गाडी नियन्त्रणमा

कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै गाडी नियन्त्रणमा लिइएको छ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्। शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित...

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो...

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकले...

परराष्ट्रमन्त्री राणा आज चीन प्रस्थान गर्दै

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जादैँ छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन भ्रमणमा जाने भएकी हुन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्ने बताइएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री...