काठमाडौं । सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो । जेनजी...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डका...
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन् ।चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने बताए । जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त...
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको बताएका छन्। पार्टीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट पलायन नहुने तर...
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भ्रष्ट नेताहरु फेरि सलबलाउन थालेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन्...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ ।होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज साँझ ६ बजे राष्ट्रका नाममा...
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद पार्टी अध्यक्ष पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका हुन् । साथै मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष...