काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १: १५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनु...
पोखरा । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामा नै समग्र मुलयांकन गर्न नमिल्ने बताएका छन् । शुक्रबार संसदको पहिलो बैठकमा सम्बोधान गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारले राम्रो कामको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दल मिलेर सरकार बनाउँदा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको टिप्पणी गरेका छन् । आजबाट सुरु हिउँदे अधिवेशनको पहिलो दिन संसदमा संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री...
काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र आज सिंहदरबारमा पुगी सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । भेटको क्रममा रविले निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएको बताइएको छ । अदालतले पुर्पक्षमा थुनामा पठाउने...
काठमाडौँ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार...
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई...