राजनीति


राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएको हो । बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन...

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ । यसअघि माघ १८ गते बसेको बैठकमा...

आज संसदका दुवै सदनको बैठक, अध्यादेश निर्णयार्थ पेश हुने

  काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस्...

रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै...

अध्यादेशबारे सभामुखद्वारा प्रमुख दलका सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल थालेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् । माघ १८ गते बसेको संसद्को हिउँदे अधिवेशनमा...

सञ्चारमन्त्री गुरुङको चेतावनी : ‘दर्ता नगरे फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउछौं’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक र इन्स्टाग्राम दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी...

आगामी बैठकमा सशक्त प्रस्तुत हुन्छौं : माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी संसद्‌मा प्रभावकारी ढङ्गले प्रस्तुत हुने भएको छ । बिहीबार बस्ने बैठकमा प्रचण्डले विशेष समय लिएर सम्बोधन गर्ने सांसद माधव सापकोटाले जानकारी दिए । झन्डै पाँच महिनापछि माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु...

रविविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति...

नेकपा एसले ३३ विभाग प्रमुख र उपप्रमुख तोक्यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका...