पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अध्यादेश देश लुट्ने नियतका साथ ल्याएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो टिपपणी गरेका हुन् । उनले ६ अध्यादेशमार्फत...
काठमाडौं । २७ वर्षपछि दिल्लीमा पुनः भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ । भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ । आम आदमी पार्टी (आप) ले पनि २ सिट...
पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा दुई जना पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले...
काठमाडौँ । प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको छ । शुक्रवारको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘थुनामा नरहेको अवस्थामा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताए। सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दै छ नेपाल’ शीर्षकमा सडक...
काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको...