राजनीति


नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को नयाँ नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार...

माओवादीबाट गण्डकीका दुईसहित तीन जना पदमुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दलमायाँ रोका निष्क्रिय रहेको भन्दै पार्टीले पदमुक्त गरेको हो । यसैगरी अर्का नेता केशव कुँवर बैदेशिक रोजगारीमा गएसँगै उनलाई पनि पदमुक्त...

संघीय संसद्का दुबै बैठक आज पनि

काठमाडौँ । संघीय संसद्का दुबै बैठक सोमबार बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् सवा १ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

प्रतिकुलता नआए जनमत पार्टीसँग चाँडै पार्टी एकता हुन्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी  (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले प्रतिकुलता आएन भने...

महाधिवेशनमा सम्बोधन गर्दै बाबुरामले भने, ‘तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्...

नेसपाको महाधिवेशन सुरु : नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनको उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रमा सहभागी हुन नयाँ र...

प्रधानमन्त्री ओलीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री...

आजदेखि नेसपा (नयाँ शक्ति) को महाधिवेशन

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना...

संसद्का दुवै सदनको बैठक आज : अध्यादेश प्रस्तुत नहुने

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन अर्थात प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको...