राजनीति


संसद पुनर्स्थापनाको माग लिएर अदालत जान्छौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नतेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने बताएका छन् । पार्टी मुख्यालय च्यासलमा आज पत्रकार सम्मेलन गरी उनले एमाले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका हुन् । नेता बस्नेतले संसद पुनर्स्थापनाको...

आयोगद्धारा निर्वाचनसम्बन्धी छलफलका लागि दलहरूलाई आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई आह्वान गरेको छ । फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका...

एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सो पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो । पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक...

बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले बालेनका...

कांग्रेसका निवर्तमान सांसदहरूले रातो पासपोर्ट फिर्ता गर्न थाले

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रतिनिधि सभा सांसदहरूले रातो राहदानी फिर्ता गर्न थालेका छन्। सांसदको हैसियतले सुविधाका रूपमा प्राप्त भएको रातो पासपोर्ट फिर्ता गरिएको निवर्तमान सांसद प्रतिमा गौतमले जानकारी दिइन्। उनकाअनुसार संघीय संसद सचिवालयमार्फत...

पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बस्नेतले सो च्यालेन्ज गरेका हुन् । उनले सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको भन्दै...

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा...

साइबर ब्युरोमा महेश बस्नेतसँग सोधपुछ

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेतसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता...

प्रधानमन्त्री कार्कीले आज राजदूतहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय...