राजनीति


कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्ने

काठमाडौं । नेपाली कांग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रुपमा सार्वजनिक गर्ने तयारी...

इजरायलले युद्धविरामको अवधि ४२ दिन बढायो

काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ शनिबारको...

जनताका पीर मर्का बुझ्नमा चुक्यौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्...

पार्टी सभापतिमा उम्मेदवारी दिनबाट पछि हट्दिन : प्रकाशमान सिंह

सुर्खेत । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा...

एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल...

बालेनले लेखे ‘प्रधानमन्त्री ज्यु, मलाई हराउने ताकमा देशचैं नडुबाउनु होला’

पोखरा । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको बताएका छन् । शुक्रबार साँझ फेसबुक पेजमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाए । उनले...

प्रदेशलाई स्केप गोट(बलिको बोको) बनाउन खोजियो : गगन थापा

पोखरा । रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०-८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा...

०८४ को निर्वाचनमा एक्लाएक्लै चुनाव लड्छौं : एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन्। एमाले पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्तो...

मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा हामी लिन्छौं : प्रचण्ड

राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित...