राजनीति


‘कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध छ’ : गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लोकतन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् । लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको सराहना गर्दै थापाले सो प्रतिवद्धता जनाएका हुन् । मंगलबार...

२५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका...

पूर्वराजाका गतिविधि दण्डनीय : एमाले

काठमाडौं । नेकपा एमालेले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिहरू दण्डनीय भएको बताएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने...

फिलिपिन्सका पूर्व राष्ट्रपति पक्राउ

मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । लागू औषध विरुद्धको लडाइँका क्रममा मानवता विरोधी अपराध गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ७९ वर्षीय दुतेर्ते मङ्गलवार हङकङबाट फर्किँदै थिए । यसै क्रममा राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ । हिजो सोमबार सभामुखसहित...

समाजवादी मोर्चाले आज विरोध कार्यक्रम घोषणा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो...

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा धार्मिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् ।उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नेछिन् । त्यसपछि मन्त्री राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित...

चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ : धवलशमशेर राणा

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने बताए । ‘अब...

राप्रपाले तिर्‍यो महानगरलाई एक लाख जरिवाना

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको...