राजनीति


काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुगे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गराउन पाटन उच्च अदालत गएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा ३ माघमा...

पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको...

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो । स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ ।...

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतबाट पारित भएको छ । सांसदहरूले राखेका संशोधनमाथि दफाबार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । दफाबार छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री...

महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीहरूको सहज र सुलभ आपूर्ति व्यवस्थापनको लागि बजार अनुगमनलाई नियमित गरिएको बताएका छन् । साथै महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहको पनि प्रधानमन्त्रीको...

प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने

काठमाडौँ । प्रतिनिधिसभाबाट बहुमतले पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा प्रस्तुत हुने भएका छन् । राष्ट्रियसभाको शुक्रबारको सम्भावित कार्यसूचीमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,...

प्रधानमन्त्रीसँग १० सांसदका १८ प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा १० जना सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । बैठकमा सांसदहरूले देशको आर्थिक, सामाजिक, कूटनीतिक र विकाससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । सांसदहरू...

दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् । बैठकमा समय लिएर सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु...

प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको जानकारी गराएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको...