राजनीति


ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण...

कुलमान एक्लैका कारण लोडसेडिङ अन्त्य भएको होइन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङ एक्लैले नगरेको टिप्पणी गरेका छन्। कांग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित 'म र मेरो सानोबुबा' (आत्मकथा) लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। 'नियुक्तिको...

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा...

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग...

संविधानविरूद्ध चलखेल गरे नागर्जुन दरवारबाट पनि लखेटिने पूर्व राजालाई चेतावनी

भक्तपुर । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई संविधान विरुद्ध चलखेल नर्गन चेतावनी दिएका छन् । सापकोटाले राजनीति गर्ने भए पार्टी खोलेर चुनावी मैदानमा उत्रन सुझाव समेत दिएका...

विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन लागिपरे : ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् । मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै...

चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको औपचारिक घोषणा

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने औपचारिक घोषणा गरेको छ । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी...

कुलमान हटाएको विरोधमा उर्जामन्त्री खड्काको पुत्ला दहन

काठमाडौैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा प्रदर्शन गर्न सुरु भएको छ । निर्णयको विरुद्धमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार...

कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरेका हुन् । विभागीय मन्त्रीले पाँचपटक...