राजनीति


नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन् । पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई...

कम्युनिष्ट एकताबाट पछि हट्न हुँदैन : अध्यक्ष प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगत कम्युनिष्ट एकताबाट पछि हट्न नहुने बताएका छन् । मंगलबार प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता नटिके पनि एकताबाट...

आन्दोलनमय काठमाडौं : राप्रपादेखि शिक्षक र लघुवित्त पीडित सडकमा

काठमाडौं । यतिबेला देशको संघीय राजधानी काठमाडौं आन्दोलनमय बनिरहेको छ । राजा फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले...

शिक्षकहरुले गरे कालो मास्क लगाएर मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । सोमबार उनीहरुले काठमाडौंको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । काठमाडौं केन्द्रित...

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना

काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिसदको बैठकको एजेन्डा नखुलाइएको भएपनि बैठकले नेपाल राष्ट्र...

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौं : अध्यक्ष नेपाल

  काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी...

भारतीय समकक्षीसँगको भेट निकै फलदायी भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट निकै फलदायी भएको र आफू भेटबाट निकै खुशी भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको...

रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने उच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत...

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै राप्रपा सडकमा

काठमाडौं । तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दैै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । तीनकुने घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई...