पोखरा । नेकपा एमालेले आज पोखरामा जागर सभा गर्दै छ । जिल्ला कमिटी कास्कीको आयोजनामा आज लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा गर्न लागेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्याली निकालिने...
पोखरा । नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले शुक्रबार पोखरामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । प्रतिगामी र पुनर्उत्थानवादीका साथै भ्रष्टाचार र सरकारी रबैया विरुद्ध तथा गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली गरेको हो । राजावादीहरुले १५ चैतमा...
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउन माग छन् ।शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन समितिका सभापतिसंग...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताए । जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
छोङछिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) नामक पुस्तक चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कुल विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार सो...
प्युठान । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यसअघि पहिलो चरणका लागि घोषणा गरेका आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको...