पोखरा । नेपाली कांग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ । कास्की कांग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता...
पोखरा । संघीय संसद अधिवेशनको आह्वान भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद् अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले १२ वैशाखको दिउँसोको १ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि नबढेको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश,...
इलाम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफु भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन् । इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस...
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गरिरहेका बेला एमालेले सरकार परिवर्तनका हल्लामा सत्यता नभएको बताएको हो...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना...
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका हुन् । ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन,’ पूर्वमन्त्री...
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान गुम्नेगरी भएको हिंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई कारबाही हुने बताएका छन् । पोखरामा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताएका छन् । नेकपा एमालेको जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय...