राजनीति


पोखरा उपत्यकाको जमिन एकीन भयो, अब व्यवस्थित गर्दैछौं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जमिन कति छ भन्ने सबै एकीन भएको र अब त्यसको संरक्षणको काम अगाडि बढ्ने बताएका छन् । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा १ टुंडिखलको ४५ औं वार्षिकोत्सव एवं केन्द्रले...

नेकपा (एस) गण्डकीले मुख्यमन्त्री पाण्डेलाई बुझायो ५४ बुँदे मागपत्र

पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्रीसमक्ष सुशासन, रोजगारी र विकाससँग सम्बन्धित बिषयहरु समेटेरे मागपत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपालीको टोलीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ५४...

सरकारले जेन–जी का लागि ‘स्टार्टअप कार्यक्रम’ सुरु गर्ने

काठमाडौं । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ ।सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले सबै उद्यममा...

नीति तथा कार्यक्रम सार्वजनिक : सहमतिको आधारमा संविधान संशोधन गर्ने

काठमाडौं । सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले २०७२...

राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन छैन : भाजपा नेता चौथाइवाले

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी ९भाजपा०को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा...

वैदेशिक लगानीकर्तालाई प्रविधि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना...

राष्ट्रपति पौडेलसँग अजरबैजानका उप–विदेशमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप–विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरू...

कांग्रेसद्धारा संसदीय दलको बैठक आह्वान

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी...

बलियो सरकारले स्वर्णिम अवसर सदुपयोग गर्न सकेन : महासचिव गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले काम गर्ने स्वर्णिम अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको बताएका छन् । शुक्रबार विहान पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...