राजनीति


जेठ २ बाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान थाल्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान कुन ठाउँबाट...

राज्यमन्त्री गर्बुजाद्धारा प्रधानमन्त्रीसामु शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत...

पूर्वराजा ज्ञानेन्द्रलाई गिरफ्तार गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको...

प्रचण्डद्धारा पदाधिकारी बैठक आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए । ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने...

नवनियुक्त राज्यमन्त्रीको शपथ आज

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । दिउसो ११ : ३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ । गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गर्ने मुख्य विषय रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका तर्फबाट...

दुई हात्ती मिल्दा पनि मुसाको बल निकाल्न सकेनन् : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वाप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला दल कांग्रेस र एमालेलाई हात्तीको संज्ञा दिएका छन् । तर दुई दलको शक्ति मुसाको जत्तिको पनि नभएको टिपपणी गरेका छन् । पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो...

पोखरा उपत्यकाको जमिन एकीन भयो, अब व्यवस्थित गर्दैछौं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जमिन कति छ भन्ने सबै एकीन भएको र अब त्यसको संरक्षणको काम अगाडि बढ्ने बताएका छन् । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा १ टुंडिखलको ४५ औं वार्षिकोत्सव एवं केन्द्रले...